मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

लिम्चुङबुङमा बाह्य मदिरा तथा पेयपदार्थ बिक्रीमा प्रतिबन्ध, स्थानीय उत्पादनलाई प्रोत्साहन

nepaltvonline.com · Sat Aug 10 23:33:02 UTC 2024

उदयपुर- उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले बाह्य सुर्ती, मदिराजन्य उत्पादनलगायत पेयपदार्थ बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै स्थानीय उत्पादन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

पालिकाका अध्यक्ष मेजरकुमार राईले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने हेतुले गत असारमा गाउँकार्यपालिका बैठकले मदिरा, अन्य पेयपदार्थलगायत चुरोट, बिँडी, खैनी तथा गुट्का बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)