मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कहिल्यै अवकाश नपाउने राजनीति

ekantipur.com · Mon Aug 07 01:04:53 GMT 2023

सरकारी सेवाका कर्मचारीले ५८ वर्षपछि अवकाश पाउँछन् । तर राजनीतिमा लाग्नेले कहिल्यै अवकाश पाउँदैन किन ? पहिलो पुस्ता ८० वर्षसम्म अवकाश नपाउने अनि दोस्रो पुस्ताले अवसर कहिले पाउने ? अहिले यो प्रश्न जताततै सुनिने गरेको छ ।

राजनीतिमा पनि ६० वर्षपछि अवकाश पाउने पार्टीको विधानमा व्यवस्था नगरे यो प्रवृत्ति बढ्दै जाने पक्का छ । त्यसैले राजनीतिलाई सही दिशा दिने हो भने निश्चित उमेरमा बिदा लिने परिपाटी बसाल्नैपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)