मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

क्षतिग्रस्त नौतले दरबारको पुनर्निर्माण डेढ वर्षदेखि ठप्प

news24nepal.tv · Sun Sep 12 01:03:12 GMT 2021

काठमाडौं । कोभिड–१९ को महामारीका कारण स्वदेश फर्केका चिनियाँ प्राविधिक टोली नेपाल नफर्कंदा काठमाडौँको वसन्तपुर क्षेत्रको नौतले दरबारको पुनर्निर्माण ठप्प भएको छ ।

अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम करिब डेढ वर्षदेखि स्थगित छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)