मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई वर्षअघि प्रहरी चौकी स्थापनाका लागि बनाइएको भवन अझै प्रयोग भएन

barnanmedia.com · Sat Aug 10 23:43:11 UTC 2024

सप्तरीको बोदे बरसाइन नगरपालिकामा–७ मानराजामा प्रहरी चौकी स्थापनार्थ बनेको भवन अझै प्रयोगमा आउन सकेको छैन । वडा कार्यालयको पहलमा भवन निर्माण भए पनि जनशक्तिको अभाव देखाउँदै जिल्ला प्रहरी कार्यालयले प्रहरी नपठाउँदा भवन प्रयोगमा आउन नसकेको हो ।

आज नवनिर्मित भवनको निरीक्षण गर्न यहाँ पुग्नुभएका मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीसमक्ष स्थानीयले जनशक्ति व्यवस्थानका लागि आग्रह गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)