मोरसाइकलमा ३ बालक : कारको ठक्करबाट एकको खुट्टा गुम्यो, उपचारबाट पन्छिदैछन् चालक (भिडियो)
news24nepal.tv · Fri May 19 00:42:40 GMT 2023
कैलाली । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदाबरीमा गत वैशाख २ मा एक कारले मोटरसाइकललाई ठक्कर दियो ।
ठक्कर दिने कारका चालकले मोटरसाइकलमा सवार व्यक्तिहरुको उपचारका लागि लिखित सहमति पनि जनाए । तर अहिले उनी उपचार खर्च व्यहोर्न छाडेर पीडितलाई नै धम्क्याउन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)