आमनागरिकमा पनि बढ्यो चुनावको चासो, आ-आफ्नो क्षेत्रमा नेताहरू
nepalghatana.com · Sat Aug 13 16:38:00 GMT 2022
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुन ३ महिना बाँकी छ । चुनाव नजिकिँदै गएसँगै रुपन्देहीमा राजनीतिक दलका नेताहरु चुनावी क्षेत्रमा आउन र कार्यकर्तामुखी कार्यक्रम गर्न थालेका छन् । यसले दलका नेता कार्यकर्ता मात्र होइन आम नागरिकलाई समेत उत्साहित बनाएको छ ।
चुनावको मिति घोषणाभएसागै रुपन्देहीमा दिनहुजसो भातृसंगठन र जनवर्गीय संगठनहरुका भेला, सम्मेलन र प्रशिक्षणका कार्यक्रम हुन थालेका छन् । आफ्नो दल र उमेदवारका पक्षमा जनमत जुटाउन कार्यकर्ताहरुले ठाउाठाउामा दलका उमेदवारहरुलाई स्वागत गर्ने, शुभकामना आदानप्रदान गर्ने, आफ्ना माग सुनाउने र दलका नेताबाट प्रतिवद्धता लिने काम गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)