विराटनगरमा राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु
nepalpress.com · Fri Mar 01 17:07:09 GMT 2024
काठमाडौं । कोशी प्रदेशको विराटनगरमा दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु भएको छ ।
नेपाल डोरी तान संघ र नेपाल डोरी तान संघ कोशी प्रदेश समितिलेको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगर स्थित महेन्द्र मोरङ् आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)