सुवारेज चम्किँदा एथ्लेटिकोले बार्सिलोनालाई हरायो
ratopati.com
साबिक विजेता एथ्लेटिको म्याड्रिडले बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग अंक बराबरी गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोना २–० गोलले विजयी भएको हो ।
खेलको २३ औँ मिनेटमा लुइस सुवारेजको पासमा थोमस लेमारले एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा सुवारेजले अर्को गोल थप्दै बार्सिलोनाको जीत सुनिश्चित गरे । दोस्रो हाफमा कुनै गोल हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)