अब हामी कोरोना खोप सुनिश्चित गर्न केन्द्रित हुन्छौं : अर्थमन्त्री पौडेल
rajdhanidaily.com · Sat Jun 05 17:05:54 GMT 2021
काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम नागरिकलाई नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् ।
शनिबार अर्थ मन्त्रालयमा पुनः पदबहाली गरेपछि नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले कोरोना महामारिलाई परास्त गर्दै मुलुकको आर्थिक गतिविधीलाई सहज अवस्थामा फर्काउन सरकारले सबै सामथ्र्य लगाउने प्रतिबद्धता व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)