कोरोनाका कारण रोकिए मेला–महोत्सव
merolifestyle.com · Sat Jan 15 08:34:58 GMT 2022
लमजुङमा माघमा हुने भनिएको मेला महोत्सव कोरोना संक्रमणका कारण प्रभावित भएका छन् । माघको पहिलो हप्ता सोनाम ल्होछारमा हुने उत्सव र माघ अन्तिम साता हुने सातौँ लमजुङ महोत्सव प्रभावित भएको हो ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संघ सरकारसँगै गण्डकी प्रदेश सरकार ले पनि मेला महोत्सव, भेला र भिडभाड बढी हुने कार्यक्रम नगर्न आग्रह गरेपछि लमजुङमा माघको पहिलो साता र अन्तिम साता हुने भनिएका दुईवटा मेलामहोत्सव प्रभावित हुने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)