मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्बन्धविच्छेद पछि महिलाले विवाह गरे सम्पत्ति फिर्ताको प्रस्ताव

lokaantar.com · Thu Mar 17 00:51:18 GMT 2022

अंश लिई सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ ।

नेपाल कानुन आयोगले मुलुकी देवानी संहितालाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पार्दै अंश पूर्वपतितर्फका छोराछोरी वा अंशियारलाई फिर्ता गर्नुपर्ने प्रस्ताव गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)