मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ओमिक्रोनले रोकियो प्रधानमन्त्रीको बिहे

ekantipur.com · Mon Jan 24 00:42:15 GMT 2022

वेलिङ्टन — कोभिडविरुद्धको प्रतिबन्धका कारण न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनको विवाह रोकिएको छ । भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएपछि न्युजिल्यान्डमा पछिल्ला दिनहरूमा प्रतिबन्धहरू कडा पारिएको छ । सार्वजनिक यातायात, पसल, रेस्टुराँलगायतमा कोभिडविरुद्धको खोप लगाएका बढीमा सय जनालाई प्रवेश दिइएको छ ।

न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डन तस्बिर : रोयटर्स

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)