२० घण्टा बितिसक्दा पनि सरकारले कर्णालीमा बेपत्ता नागरिकको उद्धार गर्न सकेन : ज्ञानेन्द्र शाही
khabarhub.com · Fri Jul 03 06:27:25 GMT 2026

काठमाडौं – राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)