कर्णाली नदीमा खसेको गाडीका १ शवको सनाखत,५–६ जना अझै बेपत्ता!
barnanmedia.com · Fri Jul 03 06:13:01 GMT 2026

बुधबार दिउँसो दैलेखमा भएको गाडी दुर्घटनामा ज्यान गुमाएका एक यात्रुको सनाखत भएको छ।
कर्णाली नदीमा बेपत्ता अन्य यात्रुको खोज तलास जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकायाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)