मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ठूलो क्षति रोक्न रूसले ‘नयाँ अभियान’ शुरू गर्ने

hamrakura.com · Sun Aug 11 00:00:00 UTC 2024

काठमाडौँ । मस्कोले युक्रेनसँग जोडिएका तीन वटा सीमा क्षेत्रमा साढे दुई वर्षको द्वन्द्वमा किएभको सबैभन्दा ठूलो सीमापार आक्रमण गर्न लागेको भन्दै यसबाट हुने क्षति रोक्न शनिबारदेखि नयाँ अभियान सुरु गरेको छ ।

स्वतन्त्र विश्लेषकहरुका अनुसार युक्रेनी सेनाले मङ्गलबार बिहान रूसको पश्चिमी कुस्र्क क्षेत्रमा आक्रमण गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)