वीरगञ्जका ईरिक्सा चालकहरुद्वारा महानगर कार्यालय घेराउ
deshsanchar.com · Fri Jan 29 13:04:51 UTC 2021
पर्सा-वीरगञ्ज महानगरपालिकाभित्र सञ्चालनमा रहेको ईरिक्सा चालकहरुले शुक्रबार महानगर कार्यालय घेराउ गरेका छन्।
महानगरपालिकाले निर्धारण गरेको ई रिक्सा दर्ता लगायतका अन्य शुल्क चर्को भएको भन्दै आन्दोलनमा उत्रिएका ईरिक्सा चालकहरुले महानगरको कार्यालय घेराउ गरेका हुन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)