मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज श्रीलङ्काका चर्चित खेलाडीहरुसँग खेल्दै

Ujyaaloonline.com · Fri Mar 11 00:53:36 GMT 2022

काठमाण्डाै - अभ्यास खेलको लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अन्तिम खेल खेल्दैछ ।

कोलम्बोमा बिहान सवा ११ बजेपछि हुने खेलमा नेपालले श्रीलङ्का संयुक्त-११ सँग खेल्दैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)