मोबाइलमा फोन नम्बर डिलिट हुँदा रिस्टोर गर्ने तरिका
techpana.com · Sun Jan 31 17:35:54 UTC 2021
काठमाडौं । कहिलेकाहिँ कारणवस स्मार्टफोनमा रहेका सयौं सम्पर्क नम्बर गायब हुन पुग्छन् । जसले निकै तनाव दिने गर्दछन् ।
फोन हराउँदा, चोरी हुँदा वा बिग्रिएर अर्को मोबाइल प्रयोग गर्नुपर्ने अवस्थामा कतिपय प्रयोगकर्ताले यस्तो समस्याको सामना गरिरहेका हुन्छन् । यस्तो अवस्थामा हरेक व्यक्तिको नम्बर पुनः खोजेर एक-एक गरेर सेभ गर्नु साँच्चिकै अर्को झन्झटको काम हुन पुग्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)