मोबाइल वर्ल्ड कंग्रेसमा फाइभजीमा नयाँ प्रविधि प्रदर्शन गर्दै ओप्पो
techpana.com · Mon Feb 22 16:48:10 UTC 2021
काठमाडौं । चिनियाँ स्मर्टफोन ब्राण्ड ओप्पोले चीनको सांधाइमा आयोजना हुने मोबाइल वर्ल्ड कंग्रेस, सांघाई (एमडब्लूसीएस) आफ्नो पछिल्लो प्रविधि प्रदर्शन गर्ने भएको छ । फेब्रुअरी २३ अर्थत फागुन ११ गतेदेखि आयोजना हुने उक्त कार्यक्रम तीन दिन चल्नेछ ।
जसमा ओप्पोले आफ्ना पार्टनरका साथमा फाइभजी स्पेसमा आफूले गरेका नयाँ परीक्षणका नतिजा प्रस्तुत गर्ने उल्लेख गरिएको छ । यसका साथै फास्ट चार्जिङ प्रविधिमा भविष्यका विकास, स्मार्टफोनका विभिन्न अवधारणा र इन्टरनेट अफ थिङ्स (आईओटी) समेत प्रदर्शन गरिने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)