कान्ति राजमार्गको कान्ति बढाइँदै
gorkhapatraonline.com · Sat Dec 17 01:26:08 GMT 2022
मकवानपुर समाचारदाता
हेटौँडा, पुस २ गते । हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ विस्तारका क्रममा हेटौँडाको चौघडा–मकवानपुरगढी सडकखण्डमा सडक सीमाभित्र बनाइएका संरचना हटाइने भएको छ । त्यस्ता संरचना हटाउन सकिएमा यो सडकको सुन्दरता बढ्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)