कर्णाली नदीमा बेपत्ता गाडी पुनः खोज्दै गोताखोर टोली
nepalviews.com · Fri Jul 03 06:31:23 GMT 2026

कर्णाली, । बिहीबार कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर आज बिहानदेखि पुनःपरिचालन भएका छन् ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)