मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रथम टी–२० को उपाधिका लागि जनकपुर र राजविराज भिड्ने

deshsanchar.com · Fri Apr 08 17:02:38 GMT 2022

मोरङ – विराटनगरमा जारी प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि मधेस प्रदेशका जनकपुर र राजविराज भिड्ने भएका छन्।

शुक्रबार विराटनगर–१९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनलमा राजविराजले घरेलु टोली विराटनगर महानगरपालिकालाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)