मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङमा दुईजनाको हत्याअघि नै थेचोमा मारिएका थिए लिम्बू

nayapatrikadaily.com · Fri Feb 04 00:24:00 GMT 2022

तर, ५२ दिनपछि मात्रै घरछेउमै गाडिएको शव पत्ता लाग्यो

ललितपुरको गोदावरी नगरपालिका– १२ थेचोमा हत्याको ५२ दिनपछि बिहीबार घरछेउमा गाडेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । प्रमोद थापामगरको घरपछाडि तेह्रथुमका मोहन लिम्बूको शव फेला परेको हो । मोरङको धनपालथान गाउँपालिका– ७ स्थित उखुबारीमा माघ दोस्रो साता मृत भेटिएका दुई व्यक्तिको हत्या गर्ने समूहबाटै लिम्बूको पनि हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)