लकडाउन उल्लंघन गर्दै प्रेमिकाको जन्मदिन मनाउन गएकोमा रोनाल्डोमाथि अनुसन्धान
annapurnapost.com · Thu Jan 28 23:33:00 UTC 2021
रोम : विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रेमिकाको जन्मदिन मनाउन लकडाउन उल्लंघन गर्दै यात्रा गरेकाले इटालीको प्रहरीले उनीमाथि अनुसन्धान गरेको छ ।
कोभिड १९ नियन्त्रणका लागि जारी गरिएको मापदण्ड उल्लंघन गरेको उनीमाथि आरोप छ । उनले लकडाउन उल्लंघन गर्दै पीडमन्ट र भेले डीओस्टा क्षेत्रबीचमा यात्रा गरेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)