नासा सेकुरिटिजले ९ महिनामा गर्यो ५६ करोडको कारोबार, खुद नाफा ३१ करोड रुपैयाँ
clickmandu.com · Fri Jul 03 06:36:11 GMT 2026

काठमाडौं । नासा सेकुरिटिजले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ५६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवमा ८३ करोड ४० लाख रुपैयाँ र सन् २०२४ मा ३२ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले गरेको आम्दानीमध्ये ९७ प्रतिशत ब्रोकर कमिशनबाट गरेको छ । गत आवमा कम्पनीको कारोबार १९८ प्रतिशतले वृद्धि भएको छ । जसमा कम्पनीले गत आवमा २ खर्ब ६० अर्ब ४२ करोड रुपैयाँ कारोबार गरेको छ । जसले गर्दा कम्पनीको आम्दानी बढेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)