अभिभावकको ढाड सेक्दै विद्यालय, एसईईको क्यारेक्टर र ट्रान्सफर सर्टिफिकेटकै १० हजार !
nepalpress.com · Fri Jul 03 06:36:29 GMT 2026

काठमाडौं । एसईई उत्तीर्ण विद्यार्थीको चारित्रिक प्रमाणपत्र (क्यारेक्टर सर्टिफिकेट) र स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) मा विद्यालयहरूले चर्को रकम असुलिरहेको पाइएको छ ।
विद्यालयहरूले मनलाग्दी शुल्क लिन थालेपछि अभिभावकहरूले नियामक निकायमा सिकायतसमेत गरिरहेका छन् । केही विद्यालयहरूले ५/६ हजारदेखि ८/१० हजारसम्म रकम लिइरहेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)