मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

८१ किलो गाँजासहित पर्साबाट ४ जना पक्राउ

deshsanchar.com · Sat Jan 29 14:55:04 GMT 2022

वीरगञ्ज– पर्सा प्रहरीले प्रतिबन्धित गाँजासहित पर्साबाट चार जनालाई पक्राउ गरेको छ।

प्रहरीले पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरबाट सोही स्थान बस्ने गणेश साह कलवारको घरबाट ७४ किलने गाँजा बरामद गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)