मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वाट्फोर्डलाई हराउँदै टोटेनहम इंग्लिस प्रिमियर लिगको छैठौं स्थानमा उक्लियो

setopati.com · Sun Jan 02 00:56:00 GMT 2022

वाट्फोर्डलाई हराउँदै टोटेनहम इंग्लिस प्रिमियर लिगको छैठौं स्थानमा उक्लिएको छ। लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा टोटेनहमले वाट्फोर्डमाथि १–० गोलको जित निकालेको हो।

वाट्फोर्डको मैदानमा टोटेनहमलाई जिताउन डेभिनसन सान्चेजले निर्णायक गोल गरे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)