सम्झौता बदर गर्न निर्देशन
gorkhapatraonline.com · Mon Feb 12 00:38:42 GMT 2024
काठमाडौँ, माघ २९ गते ।
पुरातात्त्विक महत्त्वको रामग्राम क्षेत्र व्यावसायिक प्रयोजनका लागि निजी क्षेत्रलाई दिने गरी भएका निर्णय र सम्झौता बदर गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । समितिले सम्झौता प्रतिस्पर्धाविहीन भएको, प्रचलित कानुनी व्यवस्था र प्रक्रियाको पालना नभएको र दीर्घकालीन रूपमा राज्यलाई हानि हुने देखिएको भन्दै बदरको निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)