काेलम्बियाका प्लेमेकर काेपा अमेरीकाका लागि टिममा परेनन्
neplays.com · Fri May 28 17:46:08 GMT 2021
एभर्टनका प्लेमेकर हामेस रोद्रिगुइजले आसन्न काेपा अमेरीका गुमाउने भएका छन । कोलम्बियाले सार्वजनिक गरेको टिममा हामेसलाई राखिएको छैन ।
गत साता स्वदेश फर्किएका हामेसले केहि दिनमा नै आफुलाई फिट राख्नका लागि फिजिकल एक्सरसाइज सुरु गरेका थिए । तर कोलम्बिया फुटबल टिमका मेडिकल स्टाफले उनलाई पुर्ण रुपमा ठिक नभएको बताएका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)