केही दिन चिसो बढेको बढ्यै गर्छ, होसियार : मौसमविद्
nepalkhabar.com · Sat Dec 18 01:07:22 GMT 2021
केही दिनदेखि देशभर चिसो बढिरहेको र बढ्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सबैलाई सुझाव दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)