जब अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे [भिडियोसहित]
lokaantar.com · Sun Jun 19 00:05:39 GMT 2022
अमेरिकी राष्ट्रपति जो बाइडन शनिवार बिहान डेलाभेयर राज्यमा समुद्री किनारस्थित आफ्नो घरमा साइकलमा जाँदै थिए ।
सोही क्रममा साइकलबाट उनी अचानक लड्न पुगे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)