मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’: उपराष्ट्रपति

nepaltvonline.com · Sun Feb 18 23:33:43 GMT 2024

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकार मात्रै होइन, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबैको प्रतिबद्धता आवश्यक भएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र त्यसको प्रयोगमा सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने उल्लेख गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)