मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डलाई भीम रावलको जवाफ, एमाले फुटाउने षडयन्त्रविरुद्ध उभिएको हुँ

thahakhabar.com

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन्।

रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको पनि बताएका छन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार एउटा कार्यक्रममा आफ्नो राजीनामालाई ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भनेको भन्दै उनले आपत्ति जनाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)