मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोनाविरुद्ध साझा सङ्कल्प

lokaantar.com · Wed Apr 14 01:03:20 GMT 2021

नयाँ वर्ष २०७८ को शुभारम्भसँगै स्वस्थ रहने गरी आफ्ना गतिविधि सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित स्वास्थ्य सरोकारवाला निकायहरूले अपिल गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण उच्च दरमा आकाशिँदै गएका बखत स्वास्थ्य मन्त्रालयले नयाँ वर्षकै दिनदेखि कडा सावधानी अपनाउन सर्वसाधारणमाझ साझा सङ्कल्प प्रस्ताव नै पठाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)