टी–ट्वान्टी विश्वकप : इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश
baahrakhari.com · Mon Nov 01 18:02:00 GMT 2021
काठमाडौं । लगातार चार खेलमा जित निकाल्दै इङ्ल्यान्ड टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । जोस बट्लरले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेको खेलमा इङ्ल्यान्डले २६ रनको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
विश्वकपको यो संस्करणमा सेमिफाइनलमा स्थान बनाउने इङ्ल्यान्ड पहिलो टोली बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)