मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी सैन्य भर्ती गर्ने नयाँ योजना छैन: पुटिन

ratopati.com · Thu Sep 03 20:12:41 GMT 2026

काठमाडौँ । रुसले युक्रेन आक्रमणका लागि अहिले थप मानिसलाई परिचालन गर्न आवश्यक नभएको बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार अर्को सैन्य भर्तीको अडकललाई युक्रेनी ‘अफवाह’ भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)