प्रधानमन्त्री दाहालले भेटे विप्लवलाई
deshsanchar.com · Sun Feb 05 17:00:32 GMT 2023
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालसँग आइतबार नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले भेट गरेका छन्।
विप्लवका साथमा पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)