मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्कासन सम्झौता

abhiyandaily.com

काठमाडौं । ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्कासन सम्बन्धी सम्झौता गरिएको छ । ११ दशमलव २५ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्कासन गर्न सन्राइज क्यापिटलसँग सम्झौता गरिएको हो । सन्राइज क्यापिटललाई सोको निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)