मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गोविन्द बन्दीले गरे राष्ट्रसंघको मानव अधिकार परिषद बैठकमा नेपालको प्रतिनिधित्व

onlinekhabar.com · Tue Feb 28 00:57:29 GMT 2023

१६ फागुन, काठमाडौं । जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको ५२ औं बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पूर्व कानुनमन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) सहभागी भएका छन् ।

उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शान्ति तथा मानवअधिकार सल्लाहकारको रुपमा परिषदको बैठकमा सहभागी भएको स्वीजरल्याण्डको जेनेभास्थित नेपाली राजदूतावासले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)