मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाले थप ७ नेपालीलाई गर्‍यो निष्कासन

barnanmedia.com · Tue May 13 22:21:11 GMT 2025

अमेरिकाले थप ७ नेपालीलाई निष्कासन गरेको छ।

गैरकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई त्यहाँको अध्यागमनले निष्कासन गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)