नाटोप्रति ट्रम्पको असन्तुष्टि
khabarhub.com · Fri Jul 03 06:50:38 GMT 2026

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’ र ‘हास्यास्पद’ भएको टिप्पणी गर्दै यसलाई यथावत् कायम राख्न नसकिने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)