लडाइँपछि भारतको सैन्य प्रतिष्ठा घट्यो, झन् ठूलो खतरामा पर्दैछ पाकिस्तान
barnanmedia.com · Tue May 13 22:25:43 GMT 2025

आफ्नो चिर शत्रु पाकिस्तानसँग चार दिने लडाइँ अवधिभर सार्वजनिक अभिव्यक्ति नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै पाकिस्तानलाई पराजित गरेको दाबी गरे।
‘भारतको आक्रामक कारबाहीपछि पाकिस्तान बच्ने बाटो खोज्न थाल्यो। पाकिस्तानले दुनियाँभरि तनाव कम गर्न गुहार लगाइरहेको थियो र नराम्ररी हारेपछि बाध्यतामा शनिबार दिउँसो पाकिस्तानी सेनाले हाम्रो सेनासँग सम्पर्क गर्यो,’ मोदीको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)