ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द
barnanmedia.com · Fri Jul 03 06:45:09 GMT 2026

ऋषिङ गाउँपालिकाको श्रृङ्गपथ सडकअन्तर्गत वडा नम्बर ६ स्थित ढाक्रेखोलामा ढलान कार्य सुरु भएकाले त्यस सडक १५ दिन पूर्ण रूपमा अवरुद्ध हुने भएको छ ।
निर्माण कार्यको गुणस्तरीयता सुनिश्चित गर्न तथा कामलाई तीव्रता दिन बिहीबारदेखि १५ दिनसम्म उक्त सडकखण्ड बन्द रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)