मछिन्द्र विराट गोल्डकप च्याम्पियन
neplays.com
सांग्रीला मोरङ जिल्ला फुटबल संघलाई २-० ले पराजित गर्दै मछिन्द्र फुटबल क्लब विराट गोल्डकपको आठौं संस्करणमा च्याम्पियन बनेको छ।
शनिबार विराटनगरको सहिद रंगशालामा मछिन्द्रलाई पहिलो पटक च्याम्पियन बनाउन छिरिङ गुरुङ र हिसुब थपलियाले गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)