मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

वानीरामा नइका तीन कृति

kalakarmi.com · Tue May 13 22:38:15 GMT 2025

काठमाडौं- वानीरा फाउन्डेसनले मंगलवार काठमाडौंमा आयोजित एक समारोहबीच शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय छैटौँ जयन्ती मनायो ।

सोही अवसरमा प्रसिद्ध समालोचक प्रा केशव सुवेदीले नइ प्रकाशनबाट प्रकाशित तीन वटा कृतिको लोकार्पण गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)