मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेन्नईलाई ५ विकेटले हराउँदै हैदरावाद प्लेअफमा

nepalviews.com · Tue May 19 01:38:04 GMT 2026

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सोमबार भएको रोमान्चक भिडन्तमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ।

चेन्नईले प्रस्तुत गरेको १८१ रनको सम्मानजनक लक्ष्यलाई हैदरावादले १९ ओभरमा मात्र ५ विकेट गुमाएर सफलतापूर्वक भेट्टायो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)