जिल्ला उपाध्यक्षसहित राप्रपाका तीन नेताले पार्टी छाडे
barnanmedia.com · Tue May 13 22:43:13 GMT 2025

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला उपाध्यक्ष अजयकुमार गुप्तासहित तीन जनाले पार्टी परित्याग गरेका छन् ।
मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरूले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)