मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल : चेन्नईको छैटौं हार   

nepallive.com · Tue Apr 26 00:19:00 GMT 2022

काठमडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को ३८औं खेलमा चेन्नई सुपर किंग्स पन्जाब किंग्ससँग ११ रनले पराजित भएको छ। जारी आईपीएलमा यो चेन्नईको छैटौं हार हो।

जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनमा समेटियो। चेन्नईका अम्बाती रायुडूले ३९ बलमा सर्वाधिक ७८ रन बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)