ऋणको भारले थिचिँदै नेपाली : प्रतिव्यक्ति ८१ हजारको भारी
newsofnepal.com · Tue Jan 23 01:04:05 GMT 2024
काठमाडौं ।
सार्वजनिक ऋणको भार तीव्र गतिमा वृद्धि हुँदै गएको छ। चालू आर्थिक वर्षको पहिलो छ महिनामा मात्रै ८५ अर्ब १३ करोड रुपियाँले सार्वजनिक ऋण वृद्धि भई २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपियाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)